Getting Product Details...
Getting Product Details...
कोल्ड स्टोरेज एक तापक्रम नियन्त्रण गरिएको कोठा वा संरचना हो, जसमा फलफूल, तरकारी, मासु, दूधजन्य पदार्थ, समुद्री खाना, औषधि, र जमेका वस्तुहरू लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गरिन्छ।
बराई रिफ्रिजेरेसन एण्ड मेटल उद्योग ले उच्च गुणस्तरको कोल्ड स्टोरेज सिस्टम डिजाइन र निर्माण गर्दछ, जसले तापक्रमको स्थिर नियन्त्रण, ऊर्जा दक्षता, र दीर्घकालीन मजबुती सुनिश्चित गर्छ। हाम्रा कोल्ड स्टोरेजहरूमा प्रयोग हुने सामग्री: उच्च गुणस्तरको PUF इन्सुलेटेड प्यानल ऊर्जा दक्ष कम्प्रेसर र रेफ्रिजेरेसन इकाइ डिजिटल तापक्रम नियन्त्रण प्रणाली आवश्यकता अनुसार विभिन्न साइज र डिजाइनमा उपलब्ध सम्पूर्ण सिस्टमको स्थापना र बिक्रीपछिको सेवा प्रयोगका क्षेत्रहरू: फलफूल र तरकारी भण्डारण दूधजन्य र मासुजन्य उद्योग माछा/समुद्री उत्पादनहरू औषधि र खोप भण्डारण खाद्य प्रशोधन उद्योग फूल र बीउको भण्डारण